क्रिप्टोकरेन्सी अनुसन्धानमा तानिइन् नायिका प्रियंका कार्की
- हाम्रो कान्तिपुर
- २०७८ चैत्र ६

नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् ।
क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई आज सीआइबीले बोलाएको थियो ।प्रियंका आज दिउँसो ब्युरोमा पुगेर बनाय दिएकी छिन् ।उनले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै क्रिप्टोको प्रमोसन गरेको पाइएकाले ब्यूरोले बलाएको बताइएको छ ।
शीर्ष समाचार
- लिंक एसिया ग्रुपले गर्याे काठमाडौमा होटल नमस्कारको शुभारंभ
- बालशिक्षालाई उच्च प्राथमिकता,विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्र
- टर्कीको राष्ट्रपतिमा एर्दोगान पुन : निर्वाचित
- खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्