April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सुरु

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको