नासपाती ९ करोड बराबरको आयात
- हाम्रो कान्तिपुर
- २०७८ चैत्र ४
गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशत रहेको छ ।

कृषि श्रमिकको कमी, नासपाती खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकहरूको नासपाती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम नासपाती उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । आर्थिक अभियान दैनिकबाट
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्