गैँडाको आक्रमणबाट बच्न पोखरीमा हाम फालेका नेपाली सेनाकाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ चैत्र ३

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।
निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।rss
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्