April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

स्थानीय तहको चुनावमा ७० प्रतिशत सिट एमालेले जित्छ : ओली

नेकपा एमालेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा ७० प्रतिशत सिटमा जीत्ने बएका छन् ।

सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि एमालेले बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाएको थियो ।

एमालेले संसदको अधिवेशन शुरू हुँदा र अधिवेशन अन्त्य भएपछि संसदीय दलको बैठक बस्ने विधान बनाएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने जित हासिल गर्ने बताएका छन् ।

सांसदहरूलाई ओलीले निर्वाचन प्रचारमा कार्यकर्ता जस्तो भएर खट्न सुल्झाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको