March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आजको राशिफल: कुन राशिका लागि शुभ?

आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन २३ गते सोमबार । इश्वी सन २०२२ मार्च ७ तारीख फाल्गुन शुक्ल पक्ष ।

राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । ब्यवसायमा साजेदारी उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनावश्यक खर्चका कारण तात्कालीक आर्थीक अभाबको सामना गर्नुपर्नेछ । देश बिदेशको यात्राको योग रहेकोछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला
सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला ।