एमसीसीमाथि व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १५

काठमाडौं- मन्त्रिपरिषद्बाट अमेरिकी सहायता परियोजना एमसीसी पारित भएको छ ।मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्ने कार्यक्रम छ ।प्रतिनिधि सभा बैठक आइतबार साँझ नै बस्दैछ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्