खुकुरी प्रहार गरी महराको हत्या
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १४

पर्साको बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।photo file
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्