सिन्धुपाल्चोकमा इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको बस दुर्घटना:१२ जना घाइते
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन १४

सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।
दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्