February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

एमसीसीबारे निर्णय गर्ने महन्थअधिकार लाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।लोसपा संसदीय दलको बुधबार बसेको बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई दिएको थियो ।

लोसपा एमसीसीको पक्षमा छ ।नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टीले बिहीबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको