एमसीसीबारे निर्णय गर्ने महन्थअधिकार लाई
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ११

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।लोसपा संसदीय दलको बुधबार बसेको बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई दिएको थियो ।
लोसपा एमसीसीको पक्षमा छ ।नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टीले बिहीबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरेको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्