February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

आत्महत्याको विचार किन आउछ ? यसबाट कसरी बच्ने लाइभ भिडियो हेर्नुहाेस

आउनुहोस मानसिक समस्याका बारेमा खुलेर कुरा गरौ।

उपरोक्त सम्बन्धमा नेपाली राजदुतावास दक्षिण कोरिया सौलको आयोजना र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद,दक्षिण कोरिया (NRNA KOREA) को व्यस्थापन सहयोगमा मानसिक स्वास्थ सम्बन्धि कार्यक्रम ।कार्यक्रमशीर्षक: आत्महत्याको विचार किन आउछ ? मनोविद, स्वामी अनुपम पोखरेलमिति :२०२२-०२-१९, शनिबार समय : साँझ ०८: ०० बजे माध्यम : जुम तथा फेसबुक लाईभ जुम आईडी : 972 907 5188जुम पासकोड : 977977

https://fb.watch/bgC1G-S-FJ/

शीर्ष समाचार

धेरै पढिएको