February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग लगाइनुका २१ वटा आधार र कारणहरु

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग लगाइनुका २१ वटा आधार र कारणहरु छन् ।
संसद सचिवालयमा दर्ता भएको महाअभियोगको सूचनामा लोकतन्त्र, मानवअधिकार, जनताको न्याया विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निश्पक्ष र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश असक्षम रहेको पहिलो बुँदामा उल्लेख छ ।

त्यस्तै सर्बोच्च अदालत लगायत न्यायापालिका भित्र नै निजको कार्यकालमा अतिशय विकृति, विशंगती भष्ट्राचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोप छ ।

cholendra-samser-mahaaviyog

शीर्ष समाचार

धेरै पढिएको