February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

थप ११२८ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु

काठमाडौं माग २८ गते।गएको २४ घण्टामा नेपालमा १ हजार १२८ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार ९८९ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ६६६ जना र एन्टीजेन परिक्षण विधीबाट ४२६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । थप २२१५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९६ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८७८ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको