थप ११२८ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ माघ २८
काठमाडौं माग २८ गते।गएको २४ घण्टामा नेपालमा १ हजार १२८ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार ९८९ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ६६६ जना र एन्टीजेन परिक्षण विधीबाट ४२६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । थप २२१५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९६ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८७८ जना पुगेका छन् ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्