प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द नियुक्त
1.5K
Shares
- हाम्रो कान्तिपुर
- २०७८ माघ २१

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन । यसअघि पनि परियार देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको ७ महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । समाजशास्त्रमा स्नाकोत्तर गरेका परियार अन्नपूर्ण दैनिकको बरिष्ठ सम्वाददाताको रुपमा छन ।
शीर्ष समाचार
- माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित
- चीन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको जानकारी (पूर्णपाठसहित)
- एमाले उपत्यका प्रदेश कमिटी अधिवेशन लोगो सार्वजनिक
- वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका मनाेज खड्का बेपत्ता,खाेजिदिन परिवारकाे आग्रह
- परीक्षामा कम अङ्क ल्याउने छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिए
धेरै पढिएको
-
प्रतिनिधि सभा बैठक भोलि
२०८० आश्विन १३


प्रतिकृया दिनुहोस्