February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द नियुक्त

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन । यसअघि पनि परियार देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको ७ महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । समाजशास्त्रमा स्नाकोत्तर गरेका परियार अन्नपूर्ण दैनिकको बरिष्ठ सम्वाददाताको रुपमा छन ।

शीर्ष समाचार

धेरै पढिएको