कोरोना मृत्यु संख्यामा उल्लेख्य वृद्धि
- हाम्रो कान्तिपुर
- २०७८ माघ १३

नेपालमा कोरोना भाइरस संक्रमण दर स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ जनामा गरिएको नमूना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मृत्युमा भने उल्लेख्य वृद्धि भएको छ । २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।२४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएर घर फर्किएका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्