January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

गायक सुगम पोखरेलको गीत तिमी म भन्दाको कभर सार्वजनिक

गायक सुगम पोखरेलको तिमी म भन्दा बोलको गीतको कभर गएको मंगलबार सार्वजनिक भएको छ ।

उक्त गीतको कभरमा आशिष डाँगीले आवाज भरेका छन् भने भिडियोलाई नवराज हुमागाईंले निर्देशन गरेका हुन् । भक्तपुरका विभिन्न स्थानमा छांयाकन गरिएको उक्त गीतमा विश्वास गौतम, रोशनी बराल र आशिष डाँगीलेकाे अभिनय रहेका छ ।

त्यसैगरी शरण हुमागाईको छांयाकन र सम्पादन रहेको उक्त गीत नवराज इन्टरटेन्टमेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/Oy9iAwzOvX4

शीर्ष समाचार

धेरै पढिएको