January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं पुस २४ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि अस्वस्थ भएका उनि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना पाेजेटीभ भएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको