लमजुङमा भुकम्पको धक्का महशुस
- हाम्रो कान्तिपुर
- २०७८ पुष १७

लमजुङ, गण्डकी प्रदेशअन्तर्गतको पहाडी जिल्ला लमजुङमा शनिबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर २.९ रेक्टर स्केलको भूकम्प गएको हो । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सीट बाँडफाँटबारे छलफल गरिने
- ५०० रुपैयाँले घट्यो सुनको मुल्य
- झापाबाट निर्वाचन लड्ने प्रवक्ता शर्माको घोषणा
- रुसमा आगोलागी हुँदा ६० घर जलेर नष्ट
- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै
धेरै पढिएको
-
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४ -
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्