January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

लमजुङमा भुकम्पको धक्का महशुस

लमजुङ, गण्डकी प्रदेशअन्तर्गतको पहाडी जिल्ला लमजुङमा शनिबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर २.९ रेक्टर स्केलको भूकम्प गएको हो । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको