तीन दिनका लागि अध्यक्ष ओली झापा
- hamro_kantipur
- २०७८ पुष १०

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् ।अध्यक्ष ओली झापामा तीन दिन रहने जनाईएको छ ।
पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिन तीन दिनका लागि ओली गृहजिल्ला झापा पुगेको पार्टीले जनाएको छ ।
शीर्ष समाचार
- आज माइतीघर मण्डलामा नायब सुब्बाहरुले बृहत् प्रदर्शन गर्ने
- कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु
- कृषि उत्पादन बढाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
- नर्भिक अस्पतालको संरचना नहटाउन सर्वोच्चको आदेश
- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्ने चीनको घोषणा
धेरै पढिएको
-
कुमारी आमा निहारिका भोलिबाट पुनः आमरण अनसन बस्दै
२०७९ श्रावण १९ -
तेस्रो टि- ट्वेन्टी खेल: ७ विकेटले भारतको जित
२०७९ श्रावण १८ -
अमेरिकी कारवाहीमा मारिए आतंककारी संगठनका नेता आयमान
२०७९ श्रावण १७ -
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्