January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

तीन दिनका लागि अध्यक्ष ओली झापा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् ।अध्यक्ष ओली झापामा तीन दिन रहने जनाईएको छ ।

पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिन तीन दिनका लागि ओली गृहजिल्ला झापा पुगेको पार्टीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको