एक सय ५१ किलोको माला लगाइएर ओलीलाई सम्मान
- hamro_kantipur
- २०७८ पुष ८

वीरगञ्ज । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाएर सम्मान गरेका छन् ।
नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले ओलीलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् । जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए ।
शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६ -
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
एसईई शुक्रबारदेखि सुरु,परीक्षा बिहान ८ बजेदेखि हुने
२०७९ चैत्र १६ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३

प्रतिकृया दिनुहोस्