August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

एक सय ५१ किलोको माला लगाइएर ओलीलाई सम्मान

वीरगञ्ज । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाएर सम्मान गरेका छन् ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले ओलीलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् । जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको