नेपाली काँग्रेसको सख–आर्य र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार खस–आर्यमा किशोरसिंह राठौर विजयी भएका छन् ।

राठौर २५ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो । खस–आर्यका अर्का सहमहामन्त्री उम्मेदवार देवराज चालिसेले दुई हजार ५९ मत ल्याभएका हुन् ।
पिछडिएको क्षेबाट सहमहामन्त्रीमा बन्द्री पाण्डे निर्वाचित भएको छ । पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४ सय ११ मत ल्याएर विजयी भएका हुन् ।







