
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना मंगलबार राति साढे ९ बजेपछि हुने भएको छ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । सभापति पदका लागि प्रधानमन्त्री समेत रहेएका शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया







