January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन : ४ हजार मत खस्यो

काठमाडौं, मंसिर २८ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा अहिलेसम्म चार हजार मत खसेको छ भने अब ५, ६ सयको मतदान हुन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको