January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन् । १३७०९ जनामा गरिएको नमूना परीक्षणमा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने ३६२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले देशभर ५६८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको