January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

नेकपा एमालेका उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको