January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

काँग्रेसको महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काँग्रेसको महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

दोस्रो चरणको मतदान शुरू हुनुअघि सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रतिनिधिहरूसँग मत मागेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको