
रिलयलिटि सो सा रे ज म प लिटिल च्याम्पस नेपालमा भक्तपुरकि अभिज्ञा घिमिरे टप टेनमा पुग्न सफल भएकि छिन् । पुर्खौलि जनकपुर भय तापनि उनि भक्तपुरमा बस्छिन् ।
उमेरले उनि १४ वर्षकि भयपनि उनको आवाजमा निखरता सुन्न सकिन्छ । उनि अहिले सेन्ट मेरिज स्कुलमा ९ कक्षामा पढ्दै छिन । उनिले ४ बर्षदेखि भजन भास्कर माधव लाल श्रेष्ठ संग संगित सिकेकि हुन भने २०७१ देखि धुरपड गायक श्री के.सि संग शास्त्रिय संगित सिकेर सानै उमेरमा राम्रो गायन कलाको विकास गरिसकेकि छिन ।

उत्कृष्ट गायनले गर्दा उनि यस स्थान सम्म आइपुग्न सफल भएकि हुन् । यो स्थान सम्म आइपुग्न उनिले निक्कै मेहनत पनि गरेकि थिइन् । सा रे ग म प लिटि च्याम्पस भोटको चरणमा पुगिसकेको छ, अभिज्ञालाई भोट गर्न चाहनुहुनेको लागि मोबाइल को म्यासेज बक्समा गई SGMP SPACE 01 लेखि 33001 मा म्यासेज पठाउन सकिने छ , साथसाथै MOMO APP डाउनलोड गरेरपनि भोट गर्न सकिने छ ।








