
काठमाडौं, आज अन्तर्राष्ट्रिय युवा दिवसका दिन बिहान १०:३० बजे प्रधानमन्त्रीद्वारा बिशेष सम्बोधन रहेको युवा गैरसरकारी महासङ्घका केन्द्रिय अध्यक्ष इश्वर गिरिले नेपाली बहसमा बताएका छन ।
युवा गैरसरकारी महासङ्घलगायतका युवा परिषदले युवाहरुको हितका लागि काम गरिरहेको र विशेष गरि आज युवाहरुको अधिकारको लागि अगस्ट १२ मा बिशेष प्राथमिकता दिएको छ भने युवाहरुको पहुँच बढ्दै गएको बताएका छन ।






