घनश्याम भुसाल उपाध्यक्षमा पराजित,सबैभन्दा कम मत ल्याए
- hamro_kantipur
- २०७८ मंसिर १४

चितवन, मंसिर १४। सबैभन्दा कम मत पाएपछि नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । ७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएपछि पराजित भएका हुन् ।
भुसालले ७२५ मत ल्याए । उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरिन् । विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत ल्याए ।
भुसालबाहेक ६ जना उम्मेदवार निर्वाचित भएका छन् ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्