रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत आउने
- hamro_kantipur
- २०७८ मंसिर ११
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण तय भएको छ । उनी ६ डिसेम्बरमा नयाँ दिल्ली पुग्ने भएका छन् ।

भारत रुस समिटमा भाग लिन पुटिन दिल्ली पुग्ने जनाइएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भ्रमणबारे जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
रुस र भारतबीच प्रगाढ सम्बन्ध छ । दुवै देशबीच हरेक वर्ष समिट हुने गरेको छ । अब हुने २१औं समिट हो ।एजेन्सी,
शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्