January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

नेपालि काङ्ग्रेसकाे १४औं महाधिवेशनमा सहसचिवको उम्मेदवारी दिदै अजय तामाङ

बाह्रबिसे मंसिर १० गते । सिन्धुपाल्चोक निर्वचन क्षेत्र न १ को क्षेत्रीय सहसचिव पदका लागि बाह्रबिसे २ कर्थलीका अजय तामाङले उम्मेदवारी दिने भएका छन् ।

तामाङ लामाे समयदेखि नेपाली कांग्रेसमा निकै क्रियाशिल व्यक्ति हुन् । त्यसैगरी पछिल्लो समय उनि बाढीपहिराे र प्राकृतिक विपत्तिमा परेका, विभिन्न ठाउँमा अफ्ट्यारो परेका नागरिक हरुलाई पनि सहयोग गर्दै आएका व्यक्ति हुन् ।

शीर्ष समाचार

धेरै पढिएको