नेपालि काङ्ग्रेसकाे १४औं महाधिवेशनमा सहसचिवको उम्मेदवारी दिदै अजय तामाङ
- hamro_kantipur
- २०७८ मंसिर १०

बाह्रबिसे मंसिर १० गते । सिन्धुपाल्चोक निर्वचन क्षेत्र न १ को क्षेत्रीय सहसचिव पदका लागि बाह्रबिसे २ कर्थलीका अजय तामाङले उम्मेदवारी दिने भएका छन् ।
तामाङ लामाे समयदेखि नेपाली कांग्रेसमा निकै क्रियाशिल व्यक्ति हुन् । त्यसैगरी पछिल्लो समय उनि बाढीपहिराे र प्राकृतिक विपत्तिमा परेका, विभिन्न ठाउँमा अफ्ट्यारो परेका नागरिक हरुलाई पनि सहयोग गर्दै आएका व्यक्ति हुन् ।

शीर्ष समाचार
- सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्