April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

शौचालय जाँदा लडेर बुटवल-३ का वडाध्यक्ष बस्यालको मृत्यु

बुटवल उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ।सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर उनको मृत्यु भएको बुटवल- १ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।

शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थिए।७३ वर्षीय बस्याल पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए।

शीर्ष समाचार

धेरै पढिएको