
काठमाडौं, गायक निशान भट्टराईले श्रीकृष्ण जन्माष्टमिको अवसरमा मंगलबार आफ्नो प्रेमिका ऋचा न्यौपानेसँग बिवाह सम्बन्धमा बाधिएका छन । पछिल्लो समयमा “के माया लाग्छ र” बोल गितको टिकटोक भिडियोमा सँगै देखिएका थिए भने ऋचाले “लाहुर जाने रेल” बोलको गितमा निशानसँग अभिनय गरेकी थिइन ।
प्रेम सम्बन्धमा रहेका निशान र ऋचाले आज नेपाल बार अशोसियनका पुर्वअध्यक्ष एवम सर्बोच्च अदालतका अधिबक्ता रमेश हुमागाईको रहोवरमा कानुनी रुपमा दर्ता गरि बिवाह गरेका छन ।







