
बाँके, कोरोना जोखिमको कारण बाँके र बर्दियाका धार्मिकस्थल कृष्णमन्दिरमा रथयात्रा नहुने भएको छ । उक्त क्षेत्र कोरोनाको रेडजोन एरियामा भएकाले दुबै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण घरघरमा नै पुजा आरधना गरिएका छन ।
बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् ।





