December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

स्थानीय निर्वाचनमा अत्याधिक मत ल्याउने अध्यक्ष ओलीको दाबी

मोरङ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् ।

सोमबार एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेकोले आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गरेका हुन् ।

यसैगरी उक्त कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो । यस समाग्रीमा तस्वीर फरक पर्न गएकोमा क्षमाप्रार्थी छौं ।

शीर्ष समाचार

धेरै पढिएको