December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

विवेकशील साझा पार्टीमा रविन्द्र मिश्र पक्षले पायाे मान्यता

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ ।

मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको