December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

रोनाल्डोको गोलमा म्यानचेस्टरद्वारा टोटनहाम पराजित

१४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजित गरेको छ । रोनाल्डोले सुरुवाती गोल गरेपछि युनाइटेड खेलमा हावी भएको थियो ।

रोचक खेलमा टोटनहामले बललाई पोष्टको दिशा दिएर सुरुवाती अग्रता दिएपनि भिएआरमा अफसाइड देखिएको थियो । त्यसपछि युनाइटेडले लगातार ३ गोल गर्दै जीत हासिल गर्यो ।एजेन्सी,

शीर्ष समाचार

धेरै पढिएको