अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने
2.1K
Shares
- NEWS DESK
- २०७८ कार्तिक ७
अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।
यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।
शीर्ष समाचार
- दीपक मनाङेले लिए भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ
- खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको दिर्नेशन
- नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि
- चुनावी जितको प्रशंसा गर्दै पुटिनले भने रुसलाई धम्क्याउन सकिदैन
- बिमस्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक छ : सांसद भट्टराई
धेरै पढिएको
-
रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्कविहीन
२०८० फाल्गुन २८ -
प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत
२०८० फाल्गुन ३०
प्रतिकृया दिनुहोस्