
असाेज ३० गते । नेपालीहरुकाे महान पर्व बढा दशै २०७८ बिजय दशमीकाे आज दाेस्राे दिन पनि विभिन्न देशमा रहेका
नेपालीहरुले आफन्त र साथीभाइहरुसँग भेटघाट गरि टीका लगाउने रमाइलो गर्ने क्रम जारी रहेकाे छ । त्यसैक्रममा हाम्रोकान्तिपुरले केही तस्वीरहरु संकलन गरेकाे हाे ।
यूएई


अष्ट्रेलिया



अमेरिका









इजिप्ट








मलेसिया


काेरिया



जापान



साइप्रस


प्रतिक्रिया







