
चिरन्जिबी प्राकृतिक आयुर्वैदिक औषधालय सिमराका संचालक बैहक लक्ष्मी कान्त पौडेल द्वारा जितपुर सिमरा उपमहानगर पालिका वडा नं. २२ स्थित २ नं. पुल्को थानि माई मन्दिरमा बुधबार १० केजि को घन्टी सर्मपण गर्नुभएको छ।

कार्यक्रममा पुजारी अमर मोक्तान, अजय उप्रेती र बाबु रुम्बा लमास्ट लगायत उपस्थिति रहेको थियो। वैहय लक्ष्मी कान्त पौडेल बिगत ७ बर्ष देखी स्वास्थ्य सेवा र समाजिक सेवामा लागिनुभएको थियो।








