October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

तेक्वान्दो महासंघ प्रदेश २ को सचिवमा प्रमोद सिंह चयन

बिरगंज असाेज १० नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले आइतबार प्रदेश नं. २ को सचिवमा बिरगंज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ।

सचिव सिह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशील रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको