March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

अपराधीलाइ मेयर शेर्पाले शरण दिएको भन्दै बाह्रविसेमा चर्काे विवाद

सिन्धुपाल्चोक बाह्रबिसे ,असाेज ४ सोमवार साँझ करिब ७:०० बजे बाह्रविसे बजारको (पलाँति चोक) अर्थात चन्डेश्वरी होटल अगाडिको चोकमा एकाएक भिड जम्मा भयो । स्थानीयहरुले प्रहरीको गाडीलाइ घेरा हाले ।

दुवैपक्षको चर्को विवाद पछि बल्ल वास्तविकता खुल्नथाल्यो कि ; सामाजिक संजालमा लेखिएको स्टाटस र सो मा आएको टिप्पणीकै आधारमा बिक्रम श्रेष्ठले टिप्पणी कर्ता -उद्दव तामाङलाइ हातपात ‌गरेकाले र सो घटनाको छानविनको माग गर्न आफु र आफ्नो टिम सडकमा उत्रिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

उनका अनुसार मेयर शेर्पाले हातपातमा सहभागी बिक्रम श्रेष्ठलाइ संरक्षणमा राखेको र यदि प्रहरिले नियन्त्रणमा लिए बजारमा आगो बल्ने कुरा बाहिर आएको समेत बताए । यसबारे मेयर शेर्पासँग पटक पटक जानकारी लिन खोज्दा समेत टेलिफोन सम्पर्क हुन सकेन । भिडियो मार्फत केही जानकारी पनि

शीर्ष समाचार

धेरै पढिएको