चितवन, चितवन र्राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन । होटेल खोलेको एक दुई दिन चपलपहल भए पनि होटेलमा बस्ने र खानेगरि ग्राहक नआएको होटल सञ्चालक बताउछन ।