April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बाह्रबिसेका दुइ प्रतियोगि क्रमश प्रथम र द्वितीय


सिन्धुपाल्चोक बाह्रबिसे भदौ २८ । २०५९ बैशाख १६ गते द्वन्द्वकालमा सदाहत पत्रकार/ साहित्यकार‌ कन्चन प्रियदर्शिको सम्झनामा जलबीरेको पीपलडाँडामा निर्मित प्रतिमा अनावरण तथा पार्क उदघाटन समारोहमा दुखी प्रकाशन सिन्धुपाल्चोकको तर्फबाट यस बर्षको सिन्धु मित्र बाल साहित्य पुरस्कारबाट आइतबार डम्बर रसिक भारती सम्मानित भएका छन् ।

साथै जिल्लास्तरिय खुला कविता प्रतियोगितामा कवि नवराज रायमाझी प्रथम , सुष्मा तिमल्सिना दितृय र धिताल चिरिच्याँट्ट तृतीय स्थान हासिल गरेका हुन्।

जिल्लाभर बाट चुनिएका उत्कृष्ट ५ कबिताहरु मध्येबाट सिन्धुपाल्चोक बाह्रविसेका दुइजना प्रतियोगिले क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको