March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सभापति बालकृष्ण बस्नेतद्वारा सिम्लेकाे कमला देवी विद्यलयमा सहयाेग प्रदान

सिन्धुपाल्चोक बाह्रबिसे २ सिम्ले । भदाै २८ गते सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ को नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा समाजसेवी बालकृष्ण बस्नेतले शैक्षिक सामाग्री सहयाेग प्रदान गरेका छन् ।

,सभापति बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं २ काे सिम्लेमा अबस्थित कमला देवी आधारभुत विद्यालय मा अध्ययनरत केही छात्रा र छात्रहरुलाई ब्याग, कापी, डढपेन जस्ता शैक्षिक सामग्रीकाे सहयोग प्रदान गरेमा हुन् । बस्नेत पछिल्लो समय सामाजसेवा निकै देखिनेमा पर्दछन् ।

उनमा सहयोगी सन्ताेस खड्का का अनुसार उक्त शैक्षिक सामाग्री सभापति बस्नेतले आफ्नो व्यक्तिगत खर्चमा गरेका हुन् । विद्यालयमा ५८ जना विद्यार्थीलाई उक्त सामाग्री प्रदान गरिएको छ । हस्तान्तरण कार्यक्रममा अतिथिका रुपमा समाजसेवामै आबद्ध रेशम तामाङ र शेखर भण्डारीकाे उपस्थिति रहेकाे थियोे ।

शीर्ष समाचार

धेरै पढिएको