
काठमाडौं, स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको सङ्ख्या २२ हजार २४ जना रहेका छन । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ४२५ सहित कुल डिस्चार्ज हुनेको सङ्ख्या १५ हजार ८१४ पुगेका छन ।
यससँगै प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ३३० रहेको बताएका छन । नेपालमा कोरोनाबाट ७० जनाले ज्यान गुमाएका छन ।





