
लहान, सिरहाको लहान नगरपालिकाले नै दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लोपटक समयमा लहान नगरपालिका वडा नं ८ का यकजनासहित नगर क्षेत्रको २६ जनामा कोरोना पुष्टि भएपछि शुक्रबारदेखि साउन ३२ गतेसम्मम उक्त नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।
आपतकालीन नगरपालिका कार्यपालिकाको बैठकले नगर क्षेत्रमा निषेधाज्ञा गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्षले जानकारी दियका छन । स्वास्थ साखा प्रमुखका अनुसार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब संकलन काम भइरहेको छ ।





