
काठमाडौ, नेपालमा थप २५९ जनासहित कुल संक्रमितको सङ्ख्या २ हजार १०९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९५२ रहेका छन । कोरोनामुक्त भई ६५ जना डिस्चार्ज भयका छन भने देशभर डिस्चार्ज हुनेको सङ्ख्या १५ हजार २६ जना रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले बतायका छन ।
मन्त्रालयका अनुसार गयको २४ घण्टाभित्र छ हजार ५९४ जनाको स्वाब परिक्षण गरियको छ । यससँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ५८ रहेको छ ।





