August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

काेराेना संक्रमितको संख्या तिव्र रुपले बढ्दै एकैदिन थपिए २ हजा ८३८ जना

काठमाडौं साउन ६ – काेराेना संक्रमितको संख्या फेरि तिव्र रुपमा बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा २८३८ जना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर परिक्षण विधिबाट १९१८ जना र एन्टिजेन परिक्षणबाट ९२० जना संक्रमित पुष्टि भएको हाे ।

त्यसैगरी गत २४ घण्टामा ३० जनाकाे मृत्यु भएको छ । हालसम्म काेराेनाबाट नेपालमा मृत्युु हुनेकाे संख्या ९६३७ जना पुगेकाे छ । गत २४ घण्टामा १४७५ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको