डडेल्धुरा – आज साउन १४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जिल्लाको नवदुर्गा गा.पा. वडा नं. १ अन्तरगत ऐरोडा चोरामा प्रमुख जिल्ला अधिकारी श्री बन्धु प्रसाद बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा, नवदुर्गा गा.पा. उपाध्यक्ष श्री डम्मरी ओली ज्यूको अध्यक्षतामा, सहायक प्र.जि.अ. श्री बाबुराम अर्याल, यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. श्री दधिराम न्यौपाने ज्यू, स.प्र.ना.उ. श्री भुवन राज पन्त ज्यू लगायत स्थानिय राजनैतिक दलका जनप्रतिनिधी, बुद्धिजिवी, शिक्षक, पत्रकार लगायतको सहभागितामा बृहत रुपमा अस्थाई प्रहरी पोष्ट ऐरोडाको स्थापना गरिएको हाे ।









